RKL Web
Home
Courses
SQL
QBASIC
MCQs
Blog
Notice
Tools
BS/AD Date Converter
Foreign Exchange Rates
EMI Calculator
Image Compressor
SIP Calculator
Compound Interest Calculator
Text Analyzer
Download
Sign In
Microsoft Word (38)
Microsoft Excel (22)
Microsoft PowerPoint (23)
Microsoft Access (5)
HTML (61)
Comptuer Hardware (37)
Operating System (25)
TSC (50)
Software Engineering (4)
Computer Network (11)
TSC
कक्षाकोठा व्यवस्थापनको सबैभन्दा महत्वपूर्ण उद्देश्य देहायको मध्ये कुनचाहि हो?
विद्यार्थीको बसाइलाई सजिलो बनाउनु
शिक्षककि शिक्षणलाई सहज बनाउनु
शिक्षक विद्यार्थीवीचको अन्तर्कियालाई सहज बनाउनु
विद्यार्थी सिकाइलाई प्रभावकारी बनाउनु
405
Answer : D) विद्यार्थी सिकाइलाई प्रभावकारी बनाउनु
Join Discussion
Comment
*
Please Login to Post a Comment
Sign in with Google
RELATED MCQS
माध्यमिक तह नेपाली विषयको पाठ्यक्रमले २५% अङ्क भारको आन्तरिक मूल्याङ्कनको व्यवस्था गरेको छ । उक्त आन्तरिक मूल्याङ्कनको लागि छुट्याइएको २५ अक भारमध्ये १० अङ्कभार तलका मध्ये कुन पक्षलाई छुट्याइएको छ ?
स्तरीकृत परीक्षण साधन (Standardized Test Item ) निर्माण गर्दा यसमा तल दिइएका मध्ये कुन विशेषता हुन्छ भन्ने मान्यतामा रहेर निर्माण गरिन्छ?
कक्षाकोठामा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न पाठ्यपुस्तकलाई एकमात्र साधन मान्नुको पछाडि कुनचाहि कारण प्रमुख हो ?
महामारी वा विपद्को समयमा विद्यार्थी सिकाइमा निरन्तरता दिन शिक्षकले गर्नुपर्ने पहिलो सबैभन्दा महत्वपूर्ण काम तलकामध्ये कुन हो ?
तलकामध्ये कुन कार्यका लागि एउटा शिक्षकले कार्यमुलक अनुसन्धानलाई बढी प्रभावकारी रुपमा प्रयोग गर्न सक्छन् ?
सेवाग्राहीलाई सुसूचित गर्न तथा सेवा प्रवाहको जानकारी दिन सरोकारवाला कार्यालयले गर्ने उपयुक्त प्रबन्ध तत्तकामध्ये कुन हो?
तलका मध्ये कुन शिक्षण विधिको प्रयोग गरी शिक्षण सिकाइ क्रियाकलाप गया विद्यार्थीहरू सबैभन्दा बढी सक्रिय हुन्छन् ?