RKL Web
Home
Courses
SQL
QBASIC
MCQs
Blog
Notice
Tools
BS/AD Date Converter
Foreign Exchange Rates
EMI Calculator
Image Compressor
SIP Calculator
Compound Interest Calculator
Text Analyzer
Download
Sign In
Microsoft Word (38)
Microsoft Excel (22)
Microsoft PowerPoint (23)
Microsoft Access (5)
HTML (61)
Comptuer Hardware (37)
Operating System (25)
TSC (50)
Software Engineering (4)
Computer Network (11)
TSC
पाठ्यक्रममा आधारित शिक्षण सिकाइमा शिक्षक निर्देशिकाले कस्तो भूमिका खेल्छ ?
विद्यार्थीलाई स्वतन्त्र रुपमा अध्ययन गर्न र अभ्यासका लागि गाइडको रुपमा काम गर्दछ
शिक्षकलाई पाठ्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न शिक्षण सिकाइका विभिन्न चरणमा निर्देशन प्रदान गर्दछ
पाठ्यपुस्तकको विकल्पका रूपमा, विद्यार्थीहरूको लागि आवश्यक सबै जानकारी प्रदान गर्दछ
सैद्धान्तिक अवधारणाहरूलाई समेटेको हुँदा कक्षाकोठामा शैक्षणिक क्रियाकलापको लागि उपयोगी हुन्छ
365
Answer : B) शिक्षकलाई पाठ्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न शिक्षण सिकाइका विभिन्न चरणमा निर्देशन प्रदान गर्दछ
Join Discussion
Comment
*
Please Login to Post a Comment
Sign in with Google
RELATED MCQS
पाठ्यक्रममा आधारित शिक्षण सिकाइमा शिक्षक निर्देशिकाले कस्तो भूमिका खेल्छ ?
कक्षाकोठा व्यवस्थापनको सबैभन्दा महत्वपूर्ण उद्देश्य देहायको मध्ये कुनचाहि हो?
समावेशी तथा न्यायोचित र गुणात्मक शिक्षा सुनिश्चित गर्दै सबैका लागि जीवन पर्यन्त सिकाइका अवसर प्रवर्धन गर्ने लक्ष्य तलका मध्ये कुन दस्तावेजमा उल्लेख गरिएको छ ?
कुनै शिक्षकले उनका विद्यार्थीहरूले विगत एक वर्षमा हासिल गरेको शैक्षिक उपलब्धिको तथ्याङ्क कम्प्युटरबाट विश्लेषण गर्न चाहन्छन् भने यसका लागि तलका मध्ये कुन साधन बढी उपयुक्त हुन्छ ?
प्राविधिक तथा व्यावसायिक धारको माध्यमिक शिक्षा (कक्षा ९-१२) मा समावेश नभएको विषय कुन हो ?
हाल कार्यरत शिक्षकहरूको उत्प्रेरणा, अनुभव जस्ता पक्षहरूलाई शिक्षकको वृत्ति विकाससँग आवद्ध गर्नका लागि राष्ट्रिय शिक्षा नीति, २०७६ ले के कुराको परीक्षण गर्नुपर्ने पक्ष औल्याएको छ ?
नेपालमा विद्यालय तहमा निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली प्रभावकारी नदेखिनुको मुख्य कारण तलका मध्ये कुनचाहि हो ?